(+91) 78328 78330

24/7

Himachal Pradesh

Sinhaasan Nepali Christian Song

Share This Lyrics

Sinhaasan Nepali Christian Song Lyrics

Verse 1:
म साहस गर्छु अनुग्रहमा
उपस्थितिको गैरहिमा पस्न
सीहसंको मूलढोकामा
उभिएर हेर्न चाहन्छु मुहार येशूको
Chorus: 
कृप्पामा, धनी सुरु र अन्त्य
शक्तिशाली, अनुग्रही
Verse 2:
बोलाउनु हुन्छ आफ्नो नजिक
पवित्रताको महिमा देखाउनुहुन्छ
मेरो हृदय चकित हुन्छ
दण्डवत गर्दै दिन्छु उच्च आराधना
Chorus:
कृप्पामा, धनी सुरु र अन्त्य
शक्तिशाली, अनुग्रही
Bridge:
राज्य तपाईंको
सिंहासन तपाईंको
महिमा तपाईंको
विजय तपाईंको

Sinhaasan | Nepali Christian Song

Singer/Composer : Suman Rasaily

Backing Vocal: Anjan Sunar, Suraj Subba, Manisha Chhetri, Dilu Rai

Lyrics: Ps Royal Rai, Anjan Sunar, Reumah Biswa, Suman Rasaily

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here