(+91) 78328 78330

24/7

Himachal Pradesh

Prayashchit | Sam Shahu | Nepali Song

Share This Lyrics

Prayashchit Lyrics (Kalbariko Dadaima Lyrics)

कलबरिको डाडैमा, श्रापित त्यो क्रुसमा
टांगिएको येशूलाई, हेर त जिउने छौ
अनन्तको योजना, मुक्तिको सम्भावना
क्रुसमा तय भयो, येशूको बलिदानमा
क्रियाशिल भयो, पाप बोक्यो
कुरूप भयो, शरीर 
परमेश्वरको महिमा बाट
अब टाढियो मानिस
व्यवस्थाको नियमले
मानव अब दोषि भयो
दोषि मानिसलाई अब 
मृत्यू दण्ड सजाय भयो
टुक्रिनुपर्ने भयो शरीर
रगतको माग भयो 
सहनु पर्ने चोट मानिसले
येशू छेडिनुभयो  
करारको शर्त सबै 
येशूले पूरा गर्नुभयो
तोडिएको देह त्यो, प्रिय प्रभु येशुको 
अनमोल रगत, हेर बगिरहेको
धर्मि येशू मारिए, प्रतिज्ञा पूरा भए 
उद्धारको काम यो, अब सबै सिद्धिए
अब सबै सिद्धिए 
अनन्तको योजना, मुक्तिको सम्भावना
क्रुसमा तय भयो, येशूको बलिदानमा
येशूको बलिदानमा

Prayashchit | Sam Shahu | Nepali Song

Song Title: Prayaschit

Written/Composed & Sung by Sam Shahu

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here